onlinekhabar.com·३ दिन अघिकाठमाडौंको बसुन्धरामा अचेत भेटिएका पुरुषको मृत्यु, रुपन्देहीमा स्कुटर दुर्घटनामा चालकको ज्यान गयो
२१ साउन, काठमाडौं । काठमाडौंको बसुन्धरामा हिजो साँझ अचेत फेला परेका एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । गोर्खा घर भई हाल काठमाडौंको टोखा बस्ने ४२ वर्षीय धनराज थापाको त्रिविस्थित शिक्षण अस्पत...