himalpress.com·१ दिन अघिझारफुकको नाममा बालिकामाथि कुटपिट गर्ने पक्राउ
जाजरकोट- जाजरकोटमा झारफुकको नाममा बालिकामाथि कुटपिट गर्ने व्यक्ति पक्राउ परेका छन्। जाजरकोटको बारेकोट गाउँपालिका ६ धुमाका ५९ वर्षीय हिरालाल चलाउने पक्राउ परेका हुन्। उनले झारफुकका नाममा १४ वर्षीया...