onlinekhabar.com·६ दिन अघिहिंसा नियन्त्रण गर्न कानुनी सुधार अपरिहार्य : मन्त्री वादी
१८ साउन, काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले डिजिटल हिंसा नियन्त्रण गर्न कानुनी सुधार अपरिहार्य रहेको बताएका छन् । सोमबार प्रतिनिधिसभा अ...