nepalbahas.com·२ घण्टा अघिरौतहटमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु, चालक गम्भीर घाइते
रौतहटमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु, चालक गम्भीर घाइते ♦ दिपेश पौडेल ११ असार, रौतहट । रौतहटको गुजरा नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर...