clickmandu.com·१६ घण्टा अघिमौद्रिक नीतिमा परिसंघको सुझाव : ब्याजदरको प्रणाली फेर्नुपर्छ, बैंकलाई सेयर कारोबारमा सहजीकरण गर्नुपर्छ
काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले निर्देशिक कर्जाको ३० प्रतिशतको सिमालाई क्रमशः घटाउँदै जानुपर्ने, चालुपुँजी कर्जा मार्गदर्शन खारेज गर्नुपर्ने जस्ता माग गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४...