baahrakhari.com·३ दिन अघिपाँचवटा संसदीय समितिको बैठक बस्दै, कसको कार्यसूची के छ ?
काठमाडौं । संघीय, संसद्अन्तर्गत आज पाँचवटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ, महिला तथा सामाजिक मामिला, राज्य व्यवस्था तथा सुशासन, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र राज्यका निर्देशक सिद्धान्त,...