nagariknews.nagariknetwork.com·१ हप्ता अघिताप्लेजुङका तत्कालीन जिल्ला पञ्चायत सभापति भण्डारीको ८९ वर्षको उमेरमा निधन
ताप्लेजुङका तत्कालीन जिल्ला पञ्चायत सभापति श्रीप्रसाद भण्डारीको निधन भएको छ। हाल झापाको शिवसताक्षी नगरपालिका वडा नं ९ निवासी भण्डारीको ८९ वर्षको उमेरमा आइतबार निधन भएको हो। भण्डारी विक्रम संवत् १...