onlinekhabar.com·३ दिन अघिभिरबाट लडेर हुलाकका कर्मचारीको मृत्यु
८ असार, गुल्मी । गुल्मीमा भिरबाट लडेर एक जना हुलाकका कर्मचारीको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका–१२ का ३१ वर्षीय भेषबहादुर खत्रीको भिरबाट लडेर मृत्यु भएको हो । उनी जिल्ला हुलाक कार्यालय तम्घासमा...