kathmandupati.com·२ दिन अघिथुनुवा बोकेको कारागारको गाडीले मोटरसाइकललाई ठक्कर दियो, एक किशोरको मृत्यु
रूकुम पश्चिम– रूकुम पश्चिममा थुनुवा बोकेको जिल्ला कारागार कार्यालयको भ्यान र मोटरसाइकल ठोक्किँदा एक किशोरको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन् । बिहीबार साँझ मुसिकोट नगरपालिका–८ ताबलेस्थ...