hamrakura.com·६ दिन अघिएक सय नाै केजी गाँजासहित दुई पक्राउ
सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका-१ स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि एक सय नौ केजी गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर र इलाका प्रहरी...