annapurnapost.com·२ दिन अघिएक वर्षमा ४४७ वन्यजन्तुको उद्धार, सबै भन्दा बढी सर्प
दाङ : दाङको देउखुरी क्षेत्रमा एक वर्षको अवधिमा साढे ४ सय बन्यजन्तु उद्धार गरिएको छ । डिभिजन वन कार्यालय देउखुरीले आर्थिक वर्ष २०८२ /८३ मा विभिन्न प्रजातिका ४४७ वन्यजन्तुको उद्धार गरेको तथ्याक सार्व...