nagariknews.nagariknetwork.com·५ दिन अघिभीषण गर्मीबाट बच्न कुकुरको सुप खान सिफारिस
उत्तर कोरियाको राज्य मिडियाले भीषण गर्मीबाट बच्न कुकुरको मासुको सुप खान सिफारिस गरेको छ। यसले कोरियाली प्रायद्वीपमा रेकर्ड तोड्ने गर्मीसँगै प्योङयाङ सरकारले लामो समयदेखि प्रवर्द्धन गर्दै आएको विवाद...