nepalnews.com·४ दिन अघिउडान ढिलो वा रद्द भए यात्रुले क्षतिपूर्ति पाउने प्रस्ताव, मृत्यु भए डेढ करोडसम्म
काठमाडौं । सरकारले प्रस्ताव गरेको नयाँ हवाई कानुन पारित भए आन्तरिक उडानमा पनि यात्रुले एयरलाइन्सबाट क्षतिपूर्ति पाउने व्यवस्था लागू हुने भएको छ। ‘आन्तरिक वायु सेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ ...