canadanepal.com·५ दिन अघिउडान ढिलो वा रद्द भए यात्रुले क्षतिपूर्ति पाउने, दुर्घटनामा मृत्यु भए डेढ करोडसम्म दिने प्रस्ताव
काठमाडौं - आन्तरिक हवाई यात्रालाई सुरक्षित र यात्रुमैत्री बनाउने उद्देश्यसहित सरकारले ल्याएको नयाँ विधेयकमा उडान ढिलो, रद्द, सामान हराउने तथा दुर्घटनाजस्ता अवस्थामा एयरलाइन्स कम्पनीलाई आर्थिक रूपमा...