nepalsamaya.com·६ दिन अघिडीडीसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डेले गरे कलंकी चोकको नयाँ आउटलेटको उद्घाटन
काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) ले काठमाडौंको कलंकी चोकमा नै नयाँ आउटलेट सोमबारदेखि सञ्चालनमा ल्याएको छ। उक्त आउटलेटको उद्घाटन डिडिसीका महाप्रबन्धक डा शरणकुमार पाण्डेले गरेका हुन्। ठूलो जन...