newsofnepal.com·१ दिन अघिबीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस
काठमाडौं । चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पदका लागि तीन जनाको नाम सिफारिस गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार अध्यक्ष पदका लागि डा. विजयचन्...