onlinekhabar.com·२ दिन अघिसिँचाइ र खानेपानी : विद्युत महसुलमा सहुलियत दर, तर १३ प्रतिशत भ्याटको भार
२२ साउन, काठमाडौं । सरकारले किसान र जनतालाई लाभ दिन भन्दै विद्युत् महसुलमा छुट दिँदा सिँचाइ तथा खानेपानी महसुलमै १३ प्रतिशत भ्याट लगाएको छ । किसानको खर्च तथा कृषि उपजको उत्पादन लागत घटाउने र उत्पा...