himalpress.com·२ दिन अघिलापसे गरेर सवारी साधन चलाइरहेका ३ चालक नियन्त्रणमा
रौतहट- रौतहटमा लागूपदार्थ सेवन (लापसे) गरेर सवारी साधन चलाइरहेका ३ जना चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका चालकविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। मधेस...