onlinekhabar.com·२ दिन अघिबुलेट र डुक मोटरसाइकल चोर्ने ६ युवक पक्राउ
२२ साउन, काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरुबाट बुलेट र डुक मोटरसाइकल चोरी गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको टोलीले मोटरसाइकलसहित ...