annapurnapost.com·२ घण्टा अघिदुप्चेश्वर धाममा एकै दिन हजारौं भक्तजन, लाखौं भेटी संकलन
नुवाकोट : पशुपतिनाथको पर्यायको रुपमा रहेको नुवाकोटको उत्तर पूर्वी भेगमा रहेको करेजुङस्थित प्रसिद्ध दुप्चेश्वर धाममा भक्तजनहरुको आगमन दैनिक रुपमा बढिरहेको छ । साउन महिनामा साविकको भन्दा दुप्चेश्वरमा...