ratopati.com·५ दिन अघिस्कुल बस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते
महोत्तरी । गौशाला नगरपालिका –९ डुमरवाना स्थित भित्री सडक-खण्डमा स्कुल बस दुर्घटना हुँदा चालकसहित ६ घाइते भएका छन् । मंगलबार बिहान करिब ७:३० बजे इमली बजारबाट गौशालातर्फ जाँदै गरेको बा १ क ६१२९ नम्ब...