clickmandu.com·२ दिन अघिभारतमा लन्च भयो ई३ ट्रायन इलेक्ट्रिक स्कुटर, १६५ किलोमिटर रेन्जको दाबी
एजेन्सी । भारतको बेंगलुरुमा रहेको स्टार्टअप ई३ इलेक्ट्रिक डट् एआईले ई३ ट्रायन नामक इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ । यस स्कुटरलाई सुलभ पारिवारिक ईभीको रूपमा प्रस्तुत गरिएको छ । यसको सुरुवाती प...