annapurnapost.com·२ दिन अघियातायातको सफ्टवेयर नचल्दा सेवाग्राही जरिवाना तिर्न बाध्य
धनगढी : यातायात व्यवस्था विभागले नयाँ आर्थिक वर्षदेखि जारी गरेको इडीएलभीआरसी अनलाइन प्रणाली राम्ररी सञ्चालनमा नआएपछि सुदूरपश्चिमका लाखौँ सेवाग्राही प्रभावित भएका छन्। सुदूरपश्चिमका तीन जिल्ला कैलाल...