techpana.com·१२ घण्टा अघिनयाँ लाइसेन्स प्रणालीमा ‘सफ्टवेयर इन्जिनियरिङ’ कि ‘भाइब-कोडिङ’ ? सेवाग्राहीले भोग्दैछन् सास्ती
यातायात व्यवस्था विभागले यसै आर्थिक वर्षदेखि सुरु गरेको नयाँ ‘EDLVRS’ पोर्टल अहिले चर्चामा छ । यो नयाँ पोर्टललाई हेर्दा के कुरा प्रष्ट हुन्छ भने एआई प्रविधि जतिसुकै अघि बढे पनि यसले वास्तविक सफ्टवे...