kendrabindu.com·४ दिन अघिछनोट नभए पनि नेपालले वुमन्स एसिया कप खेल्ने
काठमाडौं । छनोट हुन नसके पनि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले वुमन्स एसिया कप खेल्ने भएको छ। क्रिकेट पोर्टल क्रिकइन्फोले जनाएअनुसार एसियाली क्रिकेट परिषद् (एसीसी) ले भारत, पाकिस्तान, डिफेन्डिङ...