barnanmedia.com·६ दिन अघिसंसदमै सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रहार:‘ईभी काण्ड ढाकछोप गर्न खोजियो’संसदीय छानबिन समिति गठनको माग
राप्रपा संसदीय दलका नेता Gyanendra Shahiले प्रतिनिधिसभामा सरकारमाथि गम्भीर आरोप लगाउँदै ‘ईभी काण्ड’को निष्पक्ष छानबिनका लागि संसदीय विशेष समिति गठन गर्नुपर्ने माग गरेका छन्। विशेष समय लिएर बोल्दै ...