newsofnepal.com·१७ घण्टा अघिशैक्षिक गुणस्तर अभिवृद्धिका लागि माध्यमिक तहका प्रधानाध्यापकहरूसँग अन्तरक्रिया
ओखलढुङ्गा। ओखलढुङ्गाको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि जिल्लामा रहेका माध्यमिक तहका प्रधानाध्यापकहरूसँग अन्तरक्रियात्मक छलफल गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाई ओखलढुङ्गाले जिल्लाभरका माध्यमि...