nepalpress.com·६ दिन अघिअभिजीत दीपकेको चुनौती– ‘म कागजात देखाउन तयार छु, तपाईंका नेताले डिग्री देखाउँछन् ?’
काठमाडौं। कक्रोच जनता पार्टी (सिजेपी)का संस्थापक अभिजीत दीपकेले आफ्नो छात्रवृत्ति (स्कलरसिप) पत्र र शैक्षिक ऋण (एजुकेसन लोन) सम्बन्धी कागजात सार्वजनिक गर्न आफू तयार रहेको बताएका छन्। उनले भारतीय ज...