ratopati.com·४ दिन अघिएल निनोको चर्को गर्मी र खडेरीकै कारण इन्डोनेसियामा नुन उत्पादन आकासियो
चिरेबोन । इन्डोनेसियाको पश्चिम जाभा प्रान्तका नुन किसानहरूले एल निनोका कारण उत्पन्न खडेरीबाट प्रशस्त फाइदा उठाइरहेका छन् । अर्कोतर्फ, बाली उत्पादन गर्ने किसानहरू भने चर्को गर्मीका कारण लामो समयसम्म...