onlinekhabar.com·३ दिन अघिगोरखाको ज्येष्ठ नागरिक आश्रम सञ्चालन जिम्मा मानव सेवा आश्रमलाई
२२ साउन, गोरखा । निर्माण सम्पन्न भएको दुई वर्षपछि गोरखा नगरपालिका–१० छेपेटारस्थित ज्येष्ठ नागरिक आश्रम सञ्चालनमा आउने भएको छ । गण्डकी प्रदेश सरकारले आश्रम सञ्चालनको जिम्मा मानव सेवा आश्रमलाई दिएको...