onlinekhabar.com·३ दिन अघिज्योति विकास बैंकले नेपालपे कार्डलाई सक्रिय गर्ने, एनसीएचएलसँग सम्झौता
२१ साउन, काठमाडौं । ज्योति विकास बैंक र एनसीएचएलबीच ईएफटी कार्ड स्वीचमार्फत नेपालपे कार्डको भुक्तानी सक्रिय गर्न सम्झौता भएको छ । एक औपचारिक कार्यक्रममा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत...