barnanmedia.com·१ हप्ता अघिविभिन्न कार्यक्रम गरी मनाइयो मोरक्कोको राष्ट्रिय दिवस
काठमाडौँ, १८ साउन : मोरक्कोका राजा मोहम्मद छैटौँले राजगद्दी आरोहण गर्नुभएको २७औँ वार्षिकोत्सव तथा राष्ट्रिय दिवस विशेष समारोह विविध कार्यक्रम आयोजना गरी नेपालमा मनाइएको छ । नेपालस्थित मोरक्को अधिर...