techpana.com·१२ हप्ता अघिपर्यटन प्रवर्द्धनका लागि भारतीय कन्टेन्ट क्रिएटरलाई नेपाल घुमाइने, दूतावासले माग्यो आवेदन
काठमाडौँ । नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भारतका सोसल मिडिया इन्फ्लुएन्सर, भ्लगर र पोडकास्टरहरूलाई नेपालको पर्यटकीय क्षेत्र भ्रमण गराइने भएको छ । नयाँ दिल्लीस्थित नेपाली दूतावासले एक सू...