newsofnepal.com·१ हप्ता अघिमहासंघको व्यापार मेला समितिमा कर्माचार्य र शाक्य मनोनित
ललितपुर। नेपाल उद्योग वाणिज्य महासंघको व्यापार मेला समितिमा ललितपुर उद्योग वाणिज्य संघका महासचिव भूमीनन्दन कर्माचार्य र पूर्व उपाध्यक्ष लोकमान शाक्यलाई मनोनित गरिएको छ । महासंघका कार्यकारिणी सदस्...