khabarhub.com·६ दिन अघिमेसीका बुबा जर्ज अस्वस्थ, अफवाहको पछि नलाग्न परिवारको आग्रह
काठमाडौँ – विश्वप्रसिद्ध फुटबलर लियोनेल मेसीका बुबा जर्ज मेसी स्वास्थ्य समस्याका कारण अस्पताल भर्ना भएका छन्। खेलकुद पत्रकार फाब्रिजियो रोमानोले सामाजिक सञ्जालमार्फत मेसी परिवारको आधिकारिक वक्तव्य ...