khabarhub.com·५ घण्टा अघिभेनेजुएलामा ठूलो भूकम्पपछि २० भन्दा बढी पराकम्प, ट्रम्पद्वारा सहयोगको प्रतिबद्धता
काठमाडौँ – पहिलो मुख्य भूकम्पपछि भेनेजुएलामा २० भन्दा बढी पराकम्प गएका छन्, जसका कारण सर्वसाधारणहरू रातभर खुला सडकमा बस्न बाध्य भएका छन् । देशको उत्तरी तटीय क्षेत्र ला गुइरा, अरागुआ, काराबोबो र फाल...