techpana.com·१० घण्टा अघिके फास्ट चार्जिङले फोनको ब्याट्री बिगार्छ ? यस्तो छ वैज्ञानिक तथ्य
काठमाडौं । स्मार्टफोन खरिद गर्दा स्टोरेजपछि हाम्रो सबैभन्दा ठुलो चासो ब्याट्री ब्याकअपमै हुन्छ । अहिले ब्याट्री लाइफको समस्यालाई सम्बोधन गर्न फास्ट चार्जिङ प्रविधि एउटा प्रमुख ट्रेन्ड बनिसकेको छ । ...