ekantipur.com·३ दिन अघिलालबकैयाको बाढीले हुलाकी सडकको लच्कामा यातायात अबरुद्ध
लालबकैयाको बाढीले हुलाकी सडकको लच्कामा यातायात अबरुद्ध लालबकैया नदीको बाढी फतुवा महेशपुरमा हुलाकी सडकमाथि बग्दा यातायात ठप्प भएर यात्रु बीचमै अलपत्र परेका छन्। श्रावण २१, २०८३ शिव पुरी रौतहट — ...