setopati.com·१ दिन अघिह्वाइट हाउसमा ४० करोड डलर खर्चेर बलरूम बनाउने ट्रम्पको योजना रोकिदियो अदालतले
ह्वाइट हाउसमा ४० करोड डलर खर्चेर बलरूम बनाउने योजना अदालतले रोकिदिएको छ। बलरूम बनाउन ह्वाइट हाउसको इस्ट विंग भत्काइसकिएको अवस्थामा संघीय पुनरावेदन अदालतले तत्काल काम रोक्न आदेश दिएको हो। बलरूम ठू...