kendrabindu.com·४ दिन अघिक्रिटिक्स फिल्म अवार्ड’, हरिवंश र दयाहाङले पाए उत्कृष्ट अभिनेताको अवार्ड
काठमाडौं । चलचित्र समीक्षक समाज (फिक्सन)ले ‘क्रिटिक्स फिल्म अवार्ड’ वितरण गरेको छ । शनिबार काठमाडौंस्थित पर्यटन बोर्डको सभाहलमा एक समरोहको आयोजना गर्दै समाजले २०८१ र २०८२ सालका विजेतालाई संयुक्त रू...