nagariknews.nagariknetwork.com·१ दिन अघिसाइबर अपराधमा सबैभन्दा धेरै ठगी र नक्कली खाता, ७ हजार ४१० उजुरी
नेपालमा साइबर अपराधको प्रकृति आर्थिक ठगी, नक्कली सामाजिक सञ्जाल खाता र खाता ह्याकिङतर्फ केन्द्रित देखिएको छ। नेपाल प्रहरीको साइबर ब्यूरोमा प्राप्त उजुरीको तथ्यांकले यस्तो देखाएको हो। प्रहरीका अनुस...