barnanmedia.com·५ दिन अघिग्रिसमा डढेलो निभाउने क्रममा २ हेलिकप्टर आकाशमा ठोकिए, पाइलटसहित २ जनाको मृत्यु
ग्रिसको राजधानी एथेन्सबाट पश्चिम जंगलमा लागेको आगो निभाउने क्रममा आइतबार दुई अग्नि नियन्त्रक हेलिकप्टर आकाशमै ठोकिँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। बीबीसीका अनुसार दुर्घटनामा डेन...