
स्वीकृतिबेगर विदेशी विमानस्थल प्रयोग गरेर नेपाली श्रमिकलाई विदेश पठाउने तीन दर्जन बढी म्यानपावर कम्पनी कारबाहीमा परेका छन् ।

२० साउन, काठमाडौं । वैदेशिक रोजगार विभागको स्वीकृतिविना विदेशी विमानस्थल प्रयोग गरी श्रमिकलाई वैदेशिक रोजगारीमा पठाएका थप ३९ वटा म्यानपावरलाई कारबाही गरिएको छ । विभागले एक सूचना जारी गर्दै स्वीकृत...