nagariknews.nagariknetwork.com·२ दिन अघिअजित मिजार हत्या प्रकरण : परिवारद्वारा पुनः फरेन्सिक परीक्षणको माग
अन्तरजातीय प्रेम विवाह गरेकै कारण रहस्यमय हत्या गरिएका काभ्रेका अजीत मिजारका परिवारले पुनः फरेन्सिक परीक्षणको माग गरेको छ। १० वर्षदेखि न्यायको ढोका ढकढकाई रहेको मिजार परिवारले नयाँ सरकारसँग न्यायको...