kendrabindu.com·१ हप्ता अघिचीनमा इलेक्ट्रिक गाडीको बढ्दो ‘क्रेज’ले इन्धनको खपत घटायो
काठमाडौं । चीनमा इलेक्ट्रिक गाडीको प्रयोग तीव्र गतिमा बढिरहेको छ । यसको प्रत्यक्ष प्रभाव देशको जीवाश्म इन्धनमाथिको निर्भरतामा देखिन थालेको वित्तीय सेवा कम्पनी जेफरिजको नयाँ प्रतिवेदनमा उल्लेख छ । ...