onlinekhabar.com·२ दिन अघिठगी र आपराधिक विश्वासघात मुद्दामा अभिषेक गिरीविरुद्ध म्याद थप
२२ साउन, विराटनगर । जिल्ला अदालत मोरङले अभिषेक गिरीलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा प्रहरीले उनलाई बिहीबार काठमाडौंबाट पक्राउ गरेर विरा...