ratopati.com·३ दिन अघिरक्तदान र वृक्षारोपण गरी मनाइयो प्रहरी श्रीमती संघ मधेस प्रदेशको ४२ औँ वार्षिकोत्सव
धनुषा । नेपाल प्रहरी श्रीमती संघ, मधेस प्रदेशले आफ्नो ४२ औँ वार्षिकोत्सवको अवसरमा रक्तदान, वृक्षारोपण तथा फलफूल वितरण कार्यक्रम आयोजना गरेको छ। संघले बिहीबार नेपाल रेडक्रस सोसाईटीसँगको सहकार्यमा ज...