nagariknews.nagariknetwork.com·५ दिन अघिरियल मड्रिड छाडेर फुलहम पुगे गोन्जालो गार्सिया, ४० मिलियन युरोमा सम्झौता
इंग्लिस प्रिमियर लिग क्लब फुलहमले रियल मड्रिडका युवा फरवार्ड गोन्जालो गार्सियालाई अनुबन्ध गरेको छ। क्लबले २२ वर्षीय गार्सियासँग सन् २०३१ सम्मका लागि पाँच वर्षे सम्झौता भएको पुष्टि गरेको छ। सम्झौता...