nepalsamaya.com·१ दिन अघिनेपाल शिक्षक महासंघ नगर समिति धनगढीको अध्यक्षमा भण्डारी चयन
काठमाडौं । नेपाल शिक्षक महासंघ नगर समिति धनगढीको अध्यक्षमा मोहन भण्डारी चयन भएका छन्। कार्यसमितिको उपाध्यक्षमा गगन बहादुर सिंह, महासचिवमा लक्कीराम चौधरी र सचिवमा उपेन्द्र दत्त जोशी चयन भएका छन्। ...