annapurnapost.com·५ दिन अघिपहिरो हटाइएपछि पृथ्वी राजमार्ग पुनः सञ्चालनमा
धादिङ : धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० स्थित पानीधारा नजिक खसेको ढुंगा सहितको सुक्खा पहिरो हटाइएपछि पृथ्वी राजमार्ग पुनः सञ्चालनमा आएको छ। इलाका प्रहरी कार्यालय गजुरीका अनुसार डोजरको सहायताले...